गैर सैनिक हवाई उडान (दुर्घटना जाँच) नियमावली, २०७१
नियम १
संक्षिप्त नाम र प्रारम्भ
(१) यी नियमहरुको नाम “गैर सैनिक हवाई उडान
(दुर्घटना जा“च) नियमावली, २०७१” रहेको छ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।
गैर सैनिक हवाई उडान (दुर्घटना जाँच) नियमावली, २०७१
परिच्छेद - १
नियम १: संक्षिप्त नाम र प्रारम्भ
नियम २: परिभाषा
परिच्छेद - २
नियम ३: दुर्घटनाको सूचना दिनु पर्ने
नियम ४: विदेशी राज्य वा संस्थालाई दुर्घटनाको जानकारी दिनु पर्ने
नियम ५: सूचना दि“दा खुलाउनु पर्ने विवरण
नियम ६: दुर्घटनास्थलको सुरक्षा तथा सबुत प्रमाणको संरक्षणको व्यवस्था मिलाउनु पर्ने
नियम ७: दुर्घटनास्थलमा प्राविधिक टोली खटाउनु पर्ने
नियम ८: वायुयान तथा मालसामान हस्तान्तरण गर्न सक्ने
परिच्छेद - ३
नियम ९: दुर्घटनाको जाँच गर्ने अधिकार
नियम १०: आयोग सम्बन्धी व्यवस्था
नियम ११: आयोगको काम, कर्तव्य र अधिकार
नियम १२: आयोगलाई सहयोग गर्नु पर्ने
नियम १३: आधिकारिक प्रतिनिधि सम्बन्धी व्यवस्था
नियम १४: अभिलेख गोप्य हुने
परिच्छेद - ४
नियम १५: प्रारम्भिक प्रतिवेदन पेश गर्ने
नियम १६: राय तथा प्रतिक्रियाको लागि प्रतिवेदन पठाउने
नियम १७: अन्तिम प्रतिवेदन तयार गर्ने
नियम १८: अन्तिम प्रतिवेदन पठाउने
नियम १९: अन्तिम प्रतिवेदन सार्वजनिक गर्ने
नियम २०: प्रमाणको रुपमा नलिइने
नियम २१: कार्यान्वयन गर्नु पर्ने
परिच्छेद - ५
नियम २२: गम्भीर घटना वा घटनाको जाँच गराउन सक्ने
नियम २३: पुन जाँच गराउन सक्ने
नियम २४: दुर्घटना सूचना प्रणाली लागू गर्ने
नियम २५: दुर्घटना जाँचको खर्च
नियम २६: प्राधिकरण मार्पmत गराउन सक्ने
नियम २७: एनेक्स तथा म्यानुअल बमोजिम हुने
नियम २८: कार्यविधि बनाउन सक्ने
नियम २९: खारेजी र बचाउ